पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट कृष्णमान डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगरको सभापति चुनिएका छन् । उनी सर्वसम्मत सभापति चुनिएका हुन् ।
नगरको उपसभापतिमा सुदन बस्नेत र रञ्जिता महर्जन गौतम तथा सचिवमा इच्छा महर्जन र किरण केसी चुनिएका छन् ।
सहसचिवहरुमा भने सूर्यकान्त कोइराला सानुमैया महर्जनसँगै कोषाध्यक्षमा पर्विता विष्ट चुनिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।