सञ्चारमा कार्कीलाई ल्याउने देउवाको तयारी, रक्षा आफैँ राख्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले हाल हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीको मन्त्रालय परिवर्तन गर्ने भएका छन् । 

रक्षा मन्त्रालय भने प्रधमान्त्री स्वयैले राख्ने भएका छन् ।  अन्यभन्दा महत्वपूर्ण मन्त्रालय भएकाले रक्षा देउवाले आफैँ राखेका हुन् । कार्कीलाई भने देउवाले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । 

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबण्डा मिलाएर शुक्रबार मन्त्रिपरिषद्लाइ पूर्णता दिने सहमति जुटाएको छ । 

अब कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादीले ५ तथा जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउनेछन् । समाजवादीलाई २ राज्यमन्त्री दिने सहमति छ ।





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १९:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया