कुन दलबाट को-को बन्दैछन् मन्त्री ? हेर्नुहाेस् सूची

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । 

प्रधानमन्त्री निकट स्रोतका अनुसार अहिले साढे ४ बजे सपथ ग्रहण हुँदैछ । कांग्रेसबाट ८, जसपाबाट ४, एकीकृत समाजवादीबाट ४ मन्त्री र १ राज्यमन्त्री र माओवादी केन्द्रबाट ५ मन्त्री हुने भएका छन् । 

लामो समयपछि सत्ता गठबन्धनले आज मन्त्रिपरिषदले पूर्णता गर्दैछ । 

यी हुन् मन्त्री

कांग्रेस :

गृह मन्त्रालय- बालकृष्ण खाँण
परराष्ट्र मन्त्रालय- नारायण खड्का
सञ्चार, सूचना तथा प्रविधि- ज्ञानेन्द्रबहादुर कार्की
कानुन न्याय तथा संसदीय मामिला- दिलेन्द्र बडु
महिला बालबालिका तथा ज्येष्ठ नागरिक- उमा रेग्मी
रक्षा मन्त्रालय- मिनेन्द्र रिजाल
खानेपानी मन्त्रालय- उमाकान्त चौधरी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय- गजेन्द्र हमाल



जसपा :

भौतिक पूर्वाधार तथा यातायात- रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन- राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण- रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास- महेन्द्र यादव



एकीकृत समाजवादी :

संस्कृति पर्यटन तथा नागरिक उड्यन- प्रेम आले 
श्रम रोजगार तथा सामाजिक सुरक्षा- कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय- रामकुमारी झाँक्री
स्वास्थ्य तथा जनसंख्या- विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री- भवानीप्रसाद खापुङ

माओवादी केन्द्र

अर्थ मन्त्रालय- जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि- देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय- पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण- शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय- महेश्वर गहतराज

 

  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १५:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया