भालुको आक्रमणबाट एकजना घाइते

कालीकोटमा भालुको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । 

नरहिरनाथ गाउँपालिका वडा–४ अदेला निवासी २५ वर्षीय लालबहादुर सहकारी भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् । 

सोमबार बिहान ६ बजेतिर घरदेखि लेकतिर जाने क्रममा भेरेखोलामा भालुले आक्रमण गरेको स्थानीयबासीले जनाएका छन् । 

घाइते सहकारीको नरहरिनाथ गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा उपाचारका लागि लगिएको छ ।





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १०:०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया