७३ वर्षकी भइन् हेमा मालिनी, घरमा मनाइन् जन्मदिन

बलिउड अभिनेत्री तथा पछिल्लो समय राजनीतिमा पनि आफ्नो पकड बनाएकी हेमा मालिनी अब ७३ वर्षकी पुगेकी छिन् । उनले १६ अक्टोबरमा आफ्नो जन्मदिन मनाएकी हुन् ।

आफूले जन्मदिन मनाएको कुरा उनले आफ्नै सामाजिक सन्जाल इन्स्टाग्राममा राखेकी छिन् । उनले आफूले घरमा नै अत्यन्त नजिकका साथीहरुसँग मात्र जन्मदिन मनाएको बताएकी छिन् ।

उनको जन्मदिन मनाउन उनको घरमा धर्मेन्द्र, छोरी ईशा देओल, फिल्ममेकर रमेश सिप्पी, सन्जय खानलगायत पुगेका थिए ।





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार ११:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया