बाढीपहिरोले सुदूरपश्चिमका चार सडक अवरुद्ध
फरकधार / २ कात्तिक, २०७८

गएराती देखी परेको अविरल वर्षाका कारण सुदुरपश्चिम प्रदेशका चार वटा मुख्य सडक अवरुद्ध भएका छन् । 



प्रहरीका अनुसार अवरुद्ध भएका सडकमा कैलालीको भिमदत्त राजमार्ग, डोटीको भिमदत्त राजमार्ग, अछामको अछाम बाजुरा सडक र बझाङको जयपृथ्वी राजमार्ग रहेका छन् । 

अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । यि क्षेत्रमा बर्षा अझै पनि भइरहेकाले सडक खुलाउने कार्यमा कठिनाई भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विक्रम बहादुर चन्दले जानकारी दिएका छन् ।



  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १६:२४:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया