कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । 

मंगलबार राति हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–१२ मा श्रीमान र श्रीमातीको मृत्यु भएको हो । 

जंगली हात्तीको आक्रमणबाट ६६ वर्षीय ध्वजबहादुर कार्की र ५३ वर्षीय मथुरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपाले जानकारी दिए ।
 





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार ७:४३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया