अहिलेको जस्तो बेहाल कहिल्यै देखिएको थिएनः केपी शर्मा ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जस्तो बेहाल अहिलेसम्म कहिल्यै नदेखिएको बताएका छन् ।

उनले अहिले सरकारले बनाएका मन्त्रीहरु एकातिर देख्यो भने अर्कोतिर फर्किने अनुहार भएको पनि टिप्पणी गरेका छन् ।

‘अहिले त कांग्रेसीहरु पनि आत्तिएका छन्,’ ओलीले भने, ‘अहिलेको जस्तो बेहाल कहिल्यै देखिएको थिएन । यसअघि पनि कहिल्यै देखिएको थिएन ।’






  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १४:२१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया