माधव नेपाल सानो हिस्सा लिएर गएका हुन्— ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट माधवकुमार नेपाल सानो हिस्सा लिएर अलग भएको बताएका छन् ।

उनले पहिले नेकपाबाट माओवादी केन्द्र बनाएर पुष्पकमल दाहाल प्रचण्ड पनि अलग भएको बताएका छन् । उनले एमालेबाट छुट्टिएर उनीहरु गए पनि एमाले झन् ठूलो भएको र झन् धेरै हाँगा हालेको बताएका छन् ।

‘उनीहरुले एमालेकै टुप्पो निमोठिदिएको भन्ने सोचेका छन्,’ उनले भने, ‘एमालेले झन् हाँगा हालेर झन् झाँगिएको छ ।’ 

उनले अहिले नेकपा एमालेका कार्यकर्ताहरु निकै खुसी भएको बताएका छन् ।






  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १४:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया