हामीले चाहने हो भने यो सरकार एक सातामा ढल्छः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले चाहेको खण्डमा अहिले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार एक सातामा ढल्ने बताएका छन् ।

‘त्यहाँ दिनुपर्छ जुन कांग्रेसले सक्दैन, हामीले सक्छौँ,’ ओलीले भने, ‘त्यसैले हामीले चाहने हो भने यो सरकार एक सातामा ढल्छ ।’

तर, आफूहरु सरकार बनाउने चाहनामा नभएकाले अहिले तत्काल त्यस्तो नगर्ने पनि ओलीले त्यस्तो बताएका छन् ।

‘हामीहरु सरकार बनाउन चाहँदैनौँ,’ ओलीले भने, ‘त्यसैले पनि यस्ता कार्यमा हामी लाग्दैनौँ । तर, हामीले चाहने हो भने यो सरकार एक सातामा ढल्छ ।’






  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १५:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया