\
मुख्यमन्त्री भीम आचार्यले संसदमा विश्वासको मत लिने प्रस्ताव सदनमा टेबुल गराएका छन् ।
नेपालको संविधान धारा १८८ को उपधारा २ र प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बमोजिम मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव सदनमा पेस गरेका हुन्।
आचार्यले टेबुल गराएको प्रस्तावका विषयमा आइतबार मतदान हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।