यी हुन् दक्षिणकाली नगरपालिकामा चयन भएका एमालेका वडा पदाधिकारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौंको दक्षिणकाली नगरपालिकाका सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । दक्षिणकाली नगरपालिकाका १ देखि ९ वडाका सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गरिएकाे । 

दक्षिणकाली नगरपालिकामा चयन भएका वडा पदाधिकारीकाे नामावली 

 वडा नं १ 
अध्यक्ष : शिवहरी थापा
उपाध्यक्ष : अमिषा दुधराज
सचिव :कुशाल गुरुङ
उप सचिव :कृष्ण कुमार नगरकोटी
उपसचिव :यज्ञ घले तामाङ

वडा नं २
अध्यक्ष : चिरन्जीवी बोहोरा
उपाध्यक्ष : भगवती थापा मगर
सचिव : कृष्ण बहादुर केसी
उप सचिव :कृष्ण माया परियार
 उपसचिव : सुजन खड्का

वडा नं ३  
अध्यक्ष : उर्मिला महत
उपाध्यक्ष : अमर बस्नेत
सचिव : दिपक बस्नेत
उप सचिव :रमिला कुँवर
 उपसचिव : अजय श्रेष्ठ

वडा नं ४
अध्यक्ष : भाइ कृष्ण श्रेष्ठ
उपाध्यक्ष : महिमा महर्जन
सचिव : रबि तिमल्सिना
उप सचिव :अन्नपूर्ण बिस्ट
 उपसचिव : कबिर श्रेष्ठ



वडा नं ५ 
अध्यक्ष : मदन कुमार महर्जन
उपाध्यक्ष : इन्दिरा महत
सचिव : विष्णु हरि बस्नेत
उप सचिव : गौरी मगराती
 उपसचिव : जय कृष्ण तामाङ

वडा नं ६ 
अध्यक्ष : राजेश श्रेष्ठ
उपाध्यक्ष : ठुली मैया बलामी
सचिव : सरोज महर्जन
उप सचिव : जिना श्रेष्ठ
 उपसचिव : अशोक बलामी



वडा नं ७:
अध्यक्ष : भीमसेन बास्तोला
उपाध्यक्ष : तीर्थमाया तामाङ्ग
सचिव : प्रकाश बलामी
उप सचिव :अनिश अर्याल
 उपसचिव : अन्जु थापा

वडा नं ८  
अध्यक्ष : दशरथ बलामी
उपाध्यक्ष : लक्ष्मी योन्जन
सचिव : मधुसुदन  अधिकारी
उप सचिव :शारदा आचार्य
 उपसचिव : दिलिप कुमार बल

वडा नं ९
अध्यक्ष : प्रकास तामाङ
उपाध्यक्ष : कैलाश थापा मगर
सचिव : सितालाल तामाङ
उप सचिव :रिता तामाङ
 उपसचिव : रमा तामाङ

  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १९:५५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया