आज ७७६ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ७७६ जनामा कोरोना संक्रमित थपिएका छन् । १० हजार ८६४ मा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १० हजार ३६० जना सक्रिय संक्रमित छन् ।

यस्तै, आज कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ ।

आज ५०१ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १६:४४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया