नवनियुक्त महानिर्देशक क्षेत्रीले सम्हाले कार्यभार
फरकधार / ९ कात्तिक, २०७८

नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले कार्यभार सम्हालेका छन् । 



मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई महानिर्देशक पदमा नियुक्त गरेको हो । 

यसअघि उनी प्राधिकरणको निमित्त महानिर्देशक थिए । क्षेत्रीले यसअघि त्रिभुवन विमानस्थलको महाप्रबन्धक पदको जिम्मेवारी सम्हालिसकेका छन् ।



  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १३:७:७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया