प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने बारको निर्णय
फरकधार / ९ कात्तिक, २०७८

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने निर्णय गरेको छ । 



मंगलबार बारको बैठकले जबराको राजीनामा माग गर्ने निर्णय गरेको हो । 

बारले आन्दोलनको कार्यक्रम पनि तय गरेको छ । आन्दोलन कस्तो हुने भन्नेबारे पछि निर्णय गर्ने बताइएको छ । 



  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार २१:५:४०,   अन्तिम अपडेट : कात्तिक ९, २०७८ मंगलबार २१:११:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया