नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । ताेलामा ६०० रुपैयाँले घटी ९२ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएकाे छ । मंगलबार ९२ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
तेजाबी सुन प्रति ताेला ९१ हजार ५०० रुपैयाँ ताेकिएकाे छ ।
यता चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।