सरुभक्तलाई मुक्तक सागर सम्मान

साहित्यकार सरुभक्तलाई ‘मुक्तक सागर’सम्मान प्रदान गरिएको छ । मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले सयुक्त रूपमा यो सम्मान प्रदान गरेको हो ।

लामो समयदेखि साहित्यमा क्रियाशील सरुभक्तले विशेष गरी मुक्तक साहित्यमा पुराएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गर्न गरिएको हो । 

सम्मान प्रदान कार्यक्रममा सरुभक्तले मुक्तक सागर पत्रिकाले मुक्तकको विकास र विस्तारका लागि खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए । सरु भक्तले मुक्तक सम्बन्धी विस्तृत विमर्श गर्ने समय आएको बताएका छन् ।  





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १५:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया