नेपाली बजारमा आज(बिहीबार) सुनकाे मूल्य घटेकाे छ ।
प्रति ताेलामा ५०० रुपैयाँले घटी ९१ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार सुन ९१ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
तेजाबी सुनकाे मूल्य प्रति तोला रु ९० हजार ५०० रुपैयाँ कायम गरिएकाे छ ।
चाँदीकाे मूल्य भने स्थिर नै रहेकाे छ । संघका अनुसार चाँदी प्रति तोला एक हजार २२५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।