सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प प्रविधि मापन केन्द्रका अनुसार आज दिउँसो २ बजेर २८ मिनेटमा सिन्धुपाल्चोकको चाकु भएर ४.१  रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो । 

‘सिन्धुपाल्चोक जिल्लाको चाकु आसपास १४ बजेर २८ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ,’ केन्द्रले भनेको छ ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १५:३४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया