काठमाडौं– सरकारले नीलाम्बर आचार्यलाई भारतका लागि नयाँ राजदूतको रूपमा सिफारिस गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले आचार्यलाई भारतका लागि नयाँ राजदूतमा सिफारिस गरेको हो ।
यसैगरी, सरकारले मलेसिया र युएईका लागि पनि राजदूत सिफारिस गरेको छ । सरकारले मलेसियाका लागि उदयराज पाण्डे र युएईका लागि कृष्णप्रसाद ढकाललाई राजदूत सिफारिस गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।