हवाई भाडादर बढ्यो

वायुसेवा सञ्चालक संघले हवाई भाडादर बढाएको छ । हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकले भाडादर बढाएको हो । 

आइतबार एक सूचना जारी गर्दै संघलेभाडादर सार्वजनिक गरेको छ । जसअनुसार काठमाडौंबाट धनगढीसम्मको भाडा २२० रुपैयाँ बढेको छ । 

त्यसैगरी, काठमाडौंबाट जुम्लासम्मको भाडा १७० रुपैयाँ, काठमाडौंबाट नेपालगन्जसम्मको भाडा १६० र  पोखराबाट विराटनगरसम्मको भाडा १८० रुपैयाँ बढेको छ । 

कहाँको कति बढ्यो





  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २०:१०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया