मुख्यमन्त्री राईको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

नेकपा एमाले प्रदेश–१ संसदीय दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री राजेन्द्र राईले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । 

एमालेसँग ४१ जना प्रदेशसभा सदस्य छन् । ती मध्ये एक जना सभामुख छन् भने प्रदेशसभा सदस्य गुलेफन मियाँ सरकारी किर्ते कागजतको अभियोगमा फरार रहेकी छन् । मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ । 

एमाले सांसद सर्वध्वज साँवाले विश्पासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी भएको बताए ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १२:५०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया