ब्लाउजका कारण ट्रोलको सिकार भइन् आलिया

बलिउड अभिनेत्री आलिया भट्ट ट्रोलमा परेकी छन्। उनी पहिरनका कारण ट्रोलमा परेकी हुन्।

आलिया आफैँले इन्स्टाग्राममा पोस्ट गरेको एक तस्बिरमा उनले लगाएको ब्लाउजको विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको ट्रोल गरेका हुन्। 

कतिपयले आलियालाई अश्लीलता फैलाएको आरोप लगाएका छन् भने कतिपयले किन उल्टो ब्लाउज पहिरिएको ? भन्दै प्रश्न गरेका छन् । 
 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २०:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया