इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र निर्वाचित

नेपाली कांग्रेस इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इधिङ्गो निर्वाचित भएका छन् । माङसेबुङ गाउँपालिकाका अध्यक्ष रहेका डिकेन्द्रले तीन प्रतिस्पर्धीलाई हराएका हुन् ।

इधिङ्गोले ४३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नुतनदेव दुलालले २९८ मत पाए । क्षेत्रीय सभापतिका उम्मेदवार नरेश श्रेष्ठले १८८ र मनबहादुर बुढाथोकीले ७४ मत प्राप्त गरे।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ९:३५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया