ओलीले गरे एमाले १० औं अधिवेशनको उद्घाटन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औँ महाधिवेशन उद्घाटन गरेका छन् । उनले झन्डोत्तोलन गरेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।

केहिबेर अघि महाधिवेशन स्थल आइपुगेका ओलीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पनि महाधिवेशन भइरहेको नारायणी किनारमा पुगेका छन् ।  

मञ्चमा उक्लिनुअघि ओलीले महाधिवेशनस्थलमा सभागी नेताकार्यकर्तासँग हात मिलाएका थिए । 





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १३:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया