एमाले बन्दसत्रको लाइभ भिडियो हेर्नुहोस्

नेकपा एमालेको महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रको सुरुवातमा विदेशी पाहुनाहरुले शुभकामना दिइरहेका छन् ।

आज विहान सुरु हुने भनिएको बन्दसत्र शनिबार अबेर सुरु भएको हो ।

अहिले बन्दसत्रमा के भइरहेको छ त ? हेर्नुहोस्, बन्दसत्र गरिएको सौराहाबाट यो लाइभ भिडियो– 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १६:१२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया