एमाले महाधिवेशन : धमाधम फर्किँदै विदेशी पाहुना

नेकपा एमालेकाे १२औं महाधिवेशनको लागि आएका विदेशी पाहुनाहरू फर्किँदै छन्।

विभिन्न देशबाट आएका १५ जनाभन्दा बढी विदेशी राजनीतिक दलका प्रतिनिधि एमाले अध्यक्ष ओलीलाई भेटी फर्किन लागेका हुन् । 

आज १० बजेसम्म सबै पाहुना जाने एमालेका एक नेताले जानकारी दिए । अहिले पार्क सफारीमा ओलीसँग भेटेर जाने क्रम जारी छ ।
 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १०:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया