गोपालकृष्ण घिमिरे बने निर्वाचन समिति संयोजक

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनित भएका छन् । 

उनी यसअघि समितिको सदस्य थिए । वरिष्ठ अधिवक्तासमेत रहेका उनी वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले राजीनामा दिएपछि संयोजक भएका हुन् । २४ भदौमा यादवले राजीनामा दिएका थिए । 

सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुरासहित २० जिल्लामा निर्वाचन गर्न नसक्ने अवस्था आएको भन्दै राजीनामा दिएका थिए । 
 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १२:५१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया