उपत्यकामा थप ६१ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१ जना कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ६१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमितमध्ये काठमाडौंमा ४२, ललितपुरमा १३ तथा भक्तपुरमा ६ जना रहेका छन्।

पछिल्लो २४ घन्टामा देशभर १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाले ज्यान गुमाएका छन्।

यसैगरी ३४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ९६६ सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १६:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया