नेपाली कांग्रेसको झापा सभापतिमा देउकुमार थेबे निर्वाचित भएका छन् । थेबे कांग्रेस नेता कृष्ण सिटौलानिकट नेता मानिन्छन् ।
थेबेले विश्वप्रकाश शर्मा निकटका सभापतिका उम्मेदवार रामबहादुर कट्टेललाई पराजित गरेका हुन् ।
३३११ मत गणना भएकोमा थेबेले १७६५ र कट्टेलले १५१५ मत ल्याएका थिए । ३१ मत बदर भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।