एमाले महाधिवेशन : मतदान सुरु हुनुअघिको दृश्य (फोटो फिचर)

नेकपा एमालेको नयाँ नेतृत्व निर्वाचनमार्फत टुंगो लाग्ने भएको छ । पार्टी उपाध्यक्ष भीम रावलसहित केही नेताहरूलाई सहमतिमा ल्याउन नसकिएपछि नयाँ नेतृत्व निर्वाचनमार्फत टुंगो लाग्ने भएको हो ।

संस्थापन पक्षबाट केपी शर्मा ओली र अर्को पक्षबाट भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

मतदान हुनुअघि नेताहरू मतदान स्थलमा पुगिरहेका छन् । केही नेताहरू निर्वाचन आयोगको सूचना त केही मतदान गर्न सिक्दैछन् ।  

मतदान सुरु हुनुअघिका केही दृश्य  :





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १०:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया