केन्द्रीय निर्वाचन समितिले प्रकाशन गर्यो निर्वाचन कार्यतालिका

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । 

समितिले सोमबार साँझ प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।

जसअनुसार मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिनेछ ।

केन्द्रीय निर्वाचनको मतदाता नामावली मंसिर २४ गते बिहान १० बजे प्रकाशन गरिने जनाइएको छ ।





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार २०:३७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया