एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

एमालेको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । 

निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि सोमबार राति उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।

मतदान राति २ बजेपछिमात्र हुनेछ । मतदानका लागि ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको छ ।

अन्तिम नामावली प्रकाशनपछि अब विद्युतीय मतदानका लागि इन्ट्री गर्नुपर्ने हुन्छ ।




 



  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार २२:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया