रावललाई भारी मतान्तरले पछि पार्दै विजयनिकट पुगे ओली

नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली विजय निकट पुगेका छन् । उनी आफ्ना प्रतिस्पर्धी भीम रावललाई भारी मतान्तरले पछि पार्दै विजय निकट पुगेका हुन् ।

विद्युतीय भोटिङमार्फत भएको मतदानमा २ हजार ९६ जना प्रतिनिधिले भोट हालेका थिए । 

निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन् । अहिले सौराहाको होटल सेभेन स्टारको एलिफेन्ट कन्फ्रेन्स हलमा मतगणना भइरहेको छ ।

निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतगणना सुरू भएको दुई घण्टामै परिणाम सार्वजनिक भइसक्ने बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १४:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया