लमजुङमा भूकम्पको धक्का

मंगलबार साँझ लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । 

लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्रविन्दु बनाएर साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । 

उक्त ठाउँमा गएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार २०:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया