जेठी पत्नीसँग निखिलको औपचारिक सम्बन्ध विच्छेद

नायक निखिल उप्रेती (दिनेश उप्रेती) र जेठी श्रीमती कोपिलाले औपचारिक रुपमै सम्बन्धविच्छेद गरेको खुलेको छ ।  

१३ वर्षअघि अभिनेत्री सञ्चिता लुटेलसँग दोस्रो बिहे गरेपछि निखिल कोपिलासँग अलग्गै बस्दै आएका थिए । झन्डै १३ वर्षपछि उनीहरुले सम्बन्धलाई औपचारिक रूपमै टुंग्याएका हुन् ।

गत साउन ३२ गतेको जिल्ला अदालत भक्तपुरको अभिलेखमा उनीहरुको सम्बन्धविच्छेद गरेको देखिएको छ । 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २२:२४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया