साताकाे पाँचाैं दिन सुनचाँदीकाे मूल्य कति ?


साताको पाँचौं दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । हिजाे (बुधबार) छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको थियाे । मूल्य स्थिर भई आज पनि सोही मूल्यमा नै काराेबार भइरहेकाे छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।

सुनकाे मूल्य स्थिर रहँदा चाँदीकाे भने घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटी एक हजार १९० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । अघिल्लाे दिन एक हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ११:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया