स्वदेश फर्किए सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटा स्वदेश फर्केका छन् । अन्तर व्यवस्थापिका संघ (आइपियू) को १४३औं सम्मेलनमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन भ्रमणमा गएका सभामुख सापकोटा बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा सभामुखले स्पेन भ्रमण सफल भएको बताए ।  

सभामुख सापकोटाले आइपियू सम्मेलनमा नेपालको संसदीय व्यवस्था र गणतन्त्रका विषयमा विचार राखेका थिए । 





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १२:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया