विहेअघि नै कोर्ट म्यारिज गर्दैछन् विक्की–क्याट्रिना

बलिउड अभिनेता तथा अभिनेत्री विकी कौशल र क्याट्रिना कैफको विवाह आउन अब धेरै दिन बाँकी छैन । तर, उनीहरुले पारम्परिक रुपमा विवाह गर्नुभन्दा पहिले नै कोर्ट म्यारिज गर्दै छन् ।

भारतीय मिडियामा आएको रिपोर्टअनुसार यो जोडीले राजस्थानमा हुने विवाहभन्दा पहिले अदालतमा विवाह गर्न लागेको हो । 

अर्थात् कोर्टम्यारिज गरेपछि मात्र उनीहरुले पूरै रितिरिवाजका साथ विवाह गर्ने भएका छन् । यसको कारण पछिल्लो समय फैलिएको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट हुनसक्ने पनि जनाइएको छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार २१:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया