अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । उनले २.४१ जिपिए ल्याएर पास गरेकी हुन् ।
राष्ट्रिय परीक्षा बाेर्डले गत भदाै-असाेजमा सञ्चालन भएकाे परीक्षाकाे नतिजा आज(शुक्रबार) सार्वजनिक गरेकाे हाे ।
पास भएपछि करिश्माले खुसी हुँदै अब स्नातक पढ्ने बताएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।