[अपडेट] गण्डकीमा देउवा पक्षधरलाई उछिने पौडेल पक्षका सभापति उम्मेदवारले

नेपाली कांग्रेस गण्डकी प्रदेशमा शनिबार भएको निर्वाचनमा पौडेल समूहका शुक्रराज शर्माले देउवा समूहका अर्जुन जोशीलाई लिड गर्न थालेका छन् ।

दुई सय मत गन्दा पौडेल समूहका सभापति उम्मेदवार शुक्रराज शर्माले १०६ मत पाएका छन् ।

यसअघि सय मत गन्दा यी दुवैको मत संख्या ५०–५० थियो ।

गण्डकीमा १ हजार १ सय ४६ मत खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २१:४८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया