कांग्रेस प्रदेश अधिवेशन अपडेटः सुदूरपश्चिममा देउवा पक्षधरको सुरुवाती अग्रता

नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत सुदूरपश्चिममा भएको मतदानको मतगणना सुरु भएको छ । आइतबार रातिबाट सुरु भएको मतगणनाको प्रारम्भिक रिपोर्ट आएको छ । 
सुरुका सय मत गन्दा त्यहाँ कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार बीरबहादुर बलायरले ७० मत ल्याएका छन् । 

त्यस्तै, संस्थापन इतरका नारायण मिश्रले ३० मत ल्याएका छन् ।

सुदूरपश्चिममा नेतृत्व छान्नका लागि एक हजार तीन जनाले मतदान गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया