यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज सोमबार १ अमेरिकी डलरको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा तय गरेको छ।  बिक्री दर भने १२० रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

१ युरोको खरिद दर १३५ रुपैयाँ ७५ पैसा रहँदा बिक्री दर १३६ रुपैयाँ ४२ पैसा छ ।

१ पाउन्ड स्टर्लिङ खरिद दर १५८ रुपैयाँ ७५ पैसा तथा बिक्री दर १५९ रुपैयाँ ५४ पैसा कायम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । १ फ्रेङ्कको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ ३४ पैसा छ ।

अष्ट्रेलियन १ डलरको खरिद दर ८४ रुपैयाँ र बिक्री दर ८४ रुपैयाँ ४२ पैसा छ । आज क्यानेडियन १ डलरको खरिद दर ९३ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ९३ रुपैयाँ ८७ पैसा कायम भएको छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा छ भने चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

आज साउदी अरबियन रियाल १ को खरिदर दर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ १४ पैसा छ । कतारी रियाल १ को खरिद दर ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर ३३ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 



मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा कायम छ । 



  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ९:५७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया