आत‌ंकवादी आक्रमणको निन्दा

काठमाडौं– सरकारले पाकिस्तानको कराँचीस्थित चिनियाँ कन्सुलेटमा शुक्रबार बिहान भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ । 

आतंकवादका जुनसुकै रुप र प्रकटीकरणको नेपाल सधैँ डटेर निन्दा गर्छ जुन नेपाल सरकारको प्रस्ट र दृढ अडान भएको बताउँदै परराष्ट्र मन्त्रालयले उक्त घृणित कर्मका दोषीहरूलाई चाँडै न्यायको कठघरामा ल्याइने विश्वास व्यक्त गरेको छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार १८:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया