कांग्रेस उपसभापति : २८०० मत गन्दा को अगाडि ?

कांग्रेस महाधिवेशनअन्तर्गत उपसभापति पदको मत गणना पार्टी कार्यालय सनेपामा जारी छ । 

पछिल्लो मत गणनामा पूर्णबहादुर खड्का अगाडि देखिएका छन् । उनले १३२१ मत पाएका छन् । 

दोस्रो स्थानमा रहेका धनराज गुरुङले १२६७ मत पाएका छन् । 

त्यस्तै, तेस्रो र चौथो स्थानमा विजयकुमार गच्छदार र चन्द्र भण्डारी छन् उनीहरुले क्रमशः १२१३ र १११५ मत पाएका छन् । 





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २२:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया