कांग्रेस महाधिवेशन : महामन्त्रीकाे मतगणनामा गगनपछि विश्वप्रकाश र प्रदीप

नेपाली कांग्रेसकाे १४‍औं महाधिवेशन अन्तर्गत अहिले महामन्त्री पदकाे मतगणना भइरहेकाे छ।

सानेपामा भइरहेकाे मतगणनामा गगन थापाले अग्रता लिएका छन् । थापाकाे पछिपछि विश्वप्रकाश शर्मा र प्रदीप पाैडेल रहेका छन् 

थापाले ३२५ मत ल्याउँदा शर्माले १८५ र पाैडेलले १७७ मत ल्याएका छन् ।

यसैगरी प्रकाशशरण महतले १६३ ल्याउँदा मिनेन्द्र रिजालले ८६ र राजाराम कार्कीले १२ ल्याएका छन्।


 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ११:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया