कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा जीवन परियार विजयी

नेपाली कांग्रेसको दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनी शेखर कोइराला समूहका उम्मेदवार थिए । 

उनले शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् । 

निर्वाचन समितिले यसबारे आधिकारिक घोषणा गर्न भने बाँकी छ । 

सहमहामन्त्री (दलित)मा विजयी भएका परियारले २२१२ मत ल्याए। उनका प्रतिस्पर्धी विश्वकर्माले २११२ मत ल्याए।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २२:२०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया