कांग्रेस खुलातर्फ केन्द्रीय सदस्यमा शशांक अग्रस्थानमा, ३५९५ मत गन्दा कसको कति भोट [सूचीसहित]
फाइल तस्वीर

नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । जारी मतगणनामा डा. शशांक कोइरालाको अग्रता कायमै छ । हालसम्म गणना भएको ३५९५ मतमा कोइरालाले २९४० मत प्राप्त गरेका छन् ।

खुलातर्फ ३५ जना चयन हुने केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको थियो । हालसम्मको गणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारले अग्रता लिइरहेका छन् ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १७:३८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया