नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा मदन अमात्य विजयी भएका छन् ।
उनी ललितपुर जिल्लाबाट महाधिवेशन प्रतिनिधि रहेका थिए ।
अमात्य लामो समयसम्म ललितपुरको जिल्ला सभापति र सांसद भएका थिए ।
उनी पार्टी सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा अमात्य १३९२ मत ल्याएर विजयी बनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।