कांग्रेस केन्द्रीय सदस्यमा बालकृष्ण खाँण विजयी

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा बालकृष्ण खाँण विजयी भएका छन् । 

वर्तमान गृहमन्त्रीसमेत रहेका उनी रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य हुन् । 

खाँण नेविसंघ अध्यक्ष, नेपाल तरुण दलको अध्यक्ष हुँदै कांग्रेसको राजनीतिमा आएका हुन् । 

कांग्रेसको १४औँ महाधिवेशनमा खाँण २२०७ मत ल्याएर विजयी बनेका छन् । 

उनी पार्टी सभापति शेरबहादुर देउवानिकट नेता हुन् । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २०:५३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया